प्रेरित 16:39 - पवित्र बाइबल39 यसकारण तिनीहरू पावल र सिलासकहाँ आएर आफ्नो भूल प्रति क्षमा याचना गरे। तिनीहरूले पावल र सिलासलाई जेलबाट निकालेर शहर छाडी जाऊ भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 उनीहरूले आएर तिनीहरूसँग क्षमा मागे, र तिनीहरूलाई बाहिर लगे र सहर छोडी जाने अनुरोध गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिनीहरूले आएर पावल र सिलाससँग माफी मागे अनि उनीहरूलाई झ्यालखानबाट बाहिर लगेर ‘हाम्रो सहर छाडेर गइदिनुहोस्’ भनी बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तिनीहरू पावल र सिलासलाई खुशी पार्न आए। अनि झ्यालखानाबाट बाहिर निकालेर सहर छोडेर जान अनुरोध गरे। Viz kapitola |