Online Bible

- Reklamy -




प्रेरित 16:38 - पवित्र बाइबल

38 सिपाहीहरूले जे पावलले भने ती हाकीमहरूलाई सुनाई दिए। जब हाकीमहरूले पावल र सिलास रोमी नागरीक भनेर जाने, तिनीहरू भयग्रस्त भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 ती सिपाहीहरूले हाकिमहरूलाई यी कुरा सुनाए। तिनीहरू त रोमी नागरिक रहेछन्‌ भन्‍ने सुनेर उनीहरू डराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 पावलले भनेको कुरा सिपाहीहरूले गएर हाकिमहरूलाई सुनाइदिए। पावल र सिलास रोमी नागरिक हुन् भनेको सुनेर तिनीहरू डराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अधिकृतहरूले यो कुरा हाकिमहरूलाई सुनाइदिए। अनि उनीहरू त रोमी नागरिक रहेछन् भन्‍ने सुनेर तिनीहरू तर्सिए।

Viz kapitola kopírovat




प्रेरित 16:38

Následuj nás:

Reklamy


Reklamy