Online Bible

- Reklamy -




प्रेरित 16:34 - पवित्र बाइबल

34 तब जेल अधिकारीले पावल र सिलासलाई आफ्नो घर लगे अनि केही भोजन गराए। ऊ र उसको कुटुम्बका सबै मानिसहरू अत्यन्तै खुशी भए किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसपछि तिनीहरूलाई घरमा ल्‍याएर तिनीहरूका सामने भोजन राखिदिए, र परमेश्‍वरमा विश्‍वास गरे भन्‍ने कुरामा उनका सारा परिवारसँग उनी आनन्‍दित भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 त्‍यसपछि हाकिमले पावल र सिलासलाई आफ्‍नो घरमा लगेर खाना खुवाए। उनले परमेश्‍वरमाथि विश्‍वास गरेको हुनाले घरानाका सबै खुसी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 झ्यालखानाका प्रमुखले आफ्नो घरमा तिनीहरूलाई ल्याए, र तिनीहरूका अगाडि भोजन राखिदिए। तिनी अब आनन्दले भरिए; किनकि तिनी र तिनका पूरा परिवारले परमेश्‍वरमा विश्‍वास गरेका थिए।

Viz kapitola kopírovat




प्रेरित 16:34

Následuj nás:

Reklamy


Reklamy