प्रेरित 16:32 - पवित्र बाइबल32 यसर्थ पावल र सिलासले प्रभुको सन्देश जेल अधिकारी र उसको घरमा भएका सबैलाई भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 तिनीहरूले उनलाई र उनको घरमा भएका जति सबैलाई प्रभुको वचन सुनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 पावल र सिलासले तिनलाई र तिनका घरानालाई सुसमाचार सुनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 त्यसपछि पावल र सिलासले तिनलाई र तिनका घरमा भएका सबै जनालाई प्रभुको वचन सुनाए। Viz kapitola |