Online Bible

- Reklamy -




प्रेरित 16:31 - पवित्र बाइबल

31 तिनीहरूले उसलाई भने, “प्रभु येशूमा विश्वास गर तब तिमी र तिम्रो घरका मानिसहरूले मुक्ति पाउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 अनि तिनीहरूले भने, “प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुहोस्, र तपाईंले उद्धार पाउनुहुनेछ— तपाईं र तपाईंका परिवारले।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनीहरूले भने, “प्रभु येशूमाथि विश्‍वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरानाले मुक्ति पाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरूले जवाफ दिए, “प्रभु येशूमा विश्‍वास गर्नुहोस्, तपाईं र तपाईंका परिवारले उद्धार पाउनुहुनेछ।”

Viz kapitola kopírovat




प्रेरित 16:31

Následuj nás:

Reklamy


Reklamy