प्रेरित 16:3 - पवित्र बाइबल3 पावलले आफ्नो यात्रामा तिमोथीलाई साथ लान चाहन्थे। तर त्यस इलाकामा बस्ने यहूदीहरूलाई उनको बाबू यहूदी होइन ग्रीक हुन भनेर थाहा थियो। यसैले पावलले यहूदीहरूलाई खुशी पार्नको लागि तिमोथीलाई खतना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनलाई पावलले साथमा लैजान इच्छा गरे। ती ठाउँहरूमा रहने यहूदीहरूका कारणले गर्दा पावलले तिनलाई लगेर खतना गरे। किनकि तिनका बुबा ग्रीक थिए भन्ने उनीहरू सबैलाई थाहा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पावलले उनलाई सँगै लैजान मन गरे अनि यहूदीहरूलाई केही बाधा नहोस् भनी उनले तिमोथीको शरीरमा यहूदी रीतिअनुसार खतना गरिदिए किनभने त्यो क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई तिमोथीका बुबा ग्रीक हुन् भन्ने कुरा थाहा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पावल आफ्नो यात्रामा उनलाई साथै लिएर जान चाहन्थे। त्यसैले तिनले उनको खतना गरे; किनकि त्यस क्षेत्रमा बस्ने सबै यहूदीहरूलाई उनका बुबा ग्रीक हुन् भन्ने थाहा थियो। Viz kapitola |