Online Bible

- Reklamy -




प्रेरित 16:29 - पवित्र बाइबल

29 जेल अधिकारीले बत्ती ल्याउन आदेश गरे। त्यसपछि ऊ डरले काम्दै भित्र दौड्यो ऊ पावल र सिलासको सामु लड्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तब बत्ती मागेर उनी हामफाल्‍दै भित्र आए, र डरले काम्‍दै पावल र सिलासका अगाडि घोप्‍टो परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यो सुनेर हाकिम बत्ती मागेर दगुर्दै भित्र आए र डरले काम्‍दै पावल र सिलासको पाउमा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तब ती झ्यालखानाका प्रमुख बत्ती बालेर दगुर्दै भित्र गए। अनि पावल र सिलासको सामु डरले थरथर काम्दै घोप्टो परे।

Viz kapitola kopírovat




प्रेरित 16:29

Následuj nás:

Reklamy


Reklamy