प्रेरित 16:28 - पवित्र बाइबल28 तर पावल चिच्यायो, “आफैंलाई घात नगर। हामी सबै जना यहीं छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर पावलले चर्को सोरले यसो भन्दै कराए, “तपाईंले आफूलाई केही नोक्सानी नगर्नुहोस्, किनकि हामी सबै यहीँ छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 यो देखेर पावलले कराउँदै भने, “ए हजुर, त्यसो नगर्नुहोस्। हामी सबै यहीँ छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तर त्यो देखेर पावल ठूलो सोरले कराए, “आफूलाई केही हानि नगर्नुहोस्; किनकि हामी सबै यहीँ नै छौँ!” Viz kapitola |