Online Bible

- Reklamy -




प्रेरित 16:25 - पवित्र बाइबल

25 मध्यरात तिर पावल र सिलासले प्रार्थना गर्दै र प्रभुको भजनहरू गाईरहेका थिए। अन्य कैदीहरूले तिनीहरूलाई सुने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तर आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरका भजन गाइरहेका थिए, र अरू कैदीहरूले सो सुनिरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 आधा राततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अरू कैदीहरूले चाहिँ सुनिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्‍वरको भजन गाइरहेका थिए। अनि त्यहाँका अरू बन्दीहरूले चाहिँ सुनिरहेका थिए।

Viz kapitola kopírovat




प्रेरित 16:25

Následuj nás:

Reklamy


Reklamy