प्रेरित 16:24 - पवित्र बाइबल24 जेलको अधिकारीले त्यस्तो विशेष आदेश सुनेपछि पावल र सिलासलाई निक्कै भित्र पुग्ने जेलमा थुने। उनले तिनीहरूका खुट्टा ठिङ्गुरामा कसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 यस्तो हुकुम पाएर उनले तिनीहरूलाई झ्यालखानको भित्री भागमा लगी तिनीहरूका खुट्टामा ठिँगुरो ठोकेर राखिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो आज्ञा पाएर झ्याल-खानको हाकिमले पावल र सिलासलाई झ्यालखानको सबैभन्दा भित्री कोठामा लगे र उनीहरूका खुट्टामा काठको ठिंगुरा ठोके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यस्तो हुकुम पाएपछि झ्यालखानाका सुरक्षाकर्मीले पनि तिनीहरूलाई सबैभन्दा भित्रको कोठामा लगेर थुने, र तिनीहरूका खुट्टामा काठको ठिँगुराहरू ठोके। Viz kapitola |