Online Bible

- Reklamy -




प्रेरित 16:22 - पवित्र बाइबल

22 भीडले मानिसहरूलाई पावल र सिलासमाथि आक्रमण गर्न साथ दियो। त्यहाँका हाकिमहरूले पावल र सिलासको लुगाहरू च्याती दिए र मानिसहरूलाई कुट्ने आदेश दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तब भीड़हरू मिलेर तिनीहरूमाथि जाइलागे। सहरका हाकिमहरूले तिनीहरूका वस्‍त्र च्‍यातेर फालिदिए, र तिनीहरूलाई छड़ी लगाउने आज्ञा दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यतिखेरै मानिसको हुल पावल र सिलासमाथि जाइलाग्‍यो। हाकिमहरूले पावल र सिलासको लुगा फुकालेर कोर्रा लगाउने आज्ञा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तब त्यो भीड पावल र सिलासमाथि जाइलाग्न एक भए। अनि हाकिमहरूले तिनीहरूका वस्त्र च्यातिदिए, र छडी लगाउने हुकुम दिए।

Viz kapitola kopírovat




प्रेरित 16:22

Následuj nás:

Reklamy


Reklamy