प्रेरित 16:20 - पवित्र बाइबल20 पावल र सिलासलाई पक्रेर ल्याए अनि हाकिमहरूलाई भने, “यी मानिसहरू यहूदी हुन्। यिनीहरूले हाम्रो शहरमा गडबडी गराईरहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि तिनीहरूलाई सहरका हाकिमहरूकहाँ ल्याएर भने, “यी मानिसहरू यहूदी हुन्, यिनीहरूले हाम्रो सहरमा गोलमाल मच्चाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 यसरी पावल र सिलासलाई सहरका रोमी हाकिमहरूको अगाडि उभ्याउँदै तिनीहरूले भने, “यी यहूदीहरूले हाम्रो सहरमा उपद्रव मच्चाएर दु:ख दिँदै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 अनि उनीहरूलाई हाकिमहरूकहाँ लगेर यसो भने, “यी मानिसहरू यहूदीहरू हुन्, र यिनीहरू हाम्रा सहरमा गोलमाल मच्चाउँदै छन्। Viz kapitola |