प्रेरित 16:2 - पवित्र बाइबल2 लिस्त्रा र आइकोनियमवासी विश्वासीहरूले तिमोथीलाई सम्मान गर्थे। तिनीहरूले उनको विषयमा राम्रो कुरा गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 लुस्त्रा र आइकोनियनका भाइहरूमा तिनको नाउँ चलेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 लुस्त्रा र आइकोनियनमा भएका प्रभुमा विश्वास गर्ने सबै दाजुभाइहरूले तिमोथीलाई राम्रो मानिस ठान्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 लुस्त्रा र आइकोनियमका दाजुभाइ-दिदीबहिनीहरूले उनको बारेमा राम्रो कुरा गर्थे। Viz kapitola |