Online Bible

- Reklamy -




प्रेरित 16:10 - पवित्र बाइबल

10 पावलले त्यस्तो सपना देखे पछि हामी तुरन्त म्यासिडोनिया जान तयार भयौं। हामीले बुझ्यौं कि परमेश्वरले हामीलाई ती मानिसहरूलाई सुसमाचार भन्न बोलाउनु भएको हो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 जब तिनले यो दर्शन पाए, तुरुन्‍तै हामी माकेडोनिया जान तयार भयौं। हामीले यो निश्‍चय गर्‍यौं कि तिनीहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले हामीलाई बोलाउनुभएको रहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 पावलले त्‍यस्‍तो दर्शन पाएपछि हामीहरू तुरुन्‍तै माकेडोनियातिर जान तयार भयौं किनभने त्‍यहाँका मानिसहरूलाई प्रभुको सुसमाचार सुनाउन परमेश्‍वरले नै बोलाउनुभएको हो भन्‍ने कुरा हामीहरूलाई थाहा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 पावलले यो दर्शन देखेपछि, तिनीहरूलाई सुसमाचारको शिक्षा दिन परमेश्‍वरले हामीलाई बोलाउनुभएको हो भन्‍ने निर्णय गरी तुरुन्तै हामी म्यासिडोनिया जानका निम्ति तयार भयौँ।

Viz kapitola kopírovat




प्रेरित 16:10

Následuj nás:

Reklamy


Reklamy