Online Bible

- Reklamy -




प्रेरित 15:8 - पवित्र बाइबल

8 परमेश्वरले प्रत्येकको हृदय जान्नु हुन्छ अनि उहाँले यी गैर-यहूदीहरूलाई स्वीकार गर्नुभयो। परमेश्वरले हामीलाई उहाँले दिनुभए जस्तै तिनीहरूलाई पवित्र आत्मा दिनुभए हामीलाई यो देखाउनु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 हृदयका कुरा जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्‍तै पवित्र आत्‍मा दिनुभएर तिनीहरूलाई ग्रहण गर्नुभएको कुरा देखाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सबै मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले हामीलाई दिएजस्‍तै गरी अरू जातिका मानिसहरूलाई पनि पवित्र आत्‍मा दिनुभयो। यसरी उहाँले अरू जातिका मानिसहरूलाई आफ्‍नो बनाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 मानिसको हृदय जान्‍नुहुने परमेश्‍वरले तिनीहरूलाई पनि हामीलाई जस्तै पवित्र आत्मा दिईकन ग्रहण गर्नुभएको गवाही देखाउनुभएको छ।

Viz kapitola kopírovat




प्रेरित 15:8

Následuj nás:

Reklamy


Reklamy