प्रेरित 15:5 - पवित्र बाइबल5 यरूशलेममा कतिपय विश्वासीहरू जो फरिसीहरूको दलका थिए उठे अनि भने, “गैर-यहूदी विश्वासीहरूले खतना गर्नै पर्छ। मोशाको व्यवस्था मान्नै पर्छ भनेर हामीले भन्नु पर्छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब फरिसी दलका कतिपय विश्वास गर्नेहरूले उभिएर भने, “अन्यजातिहरूको खतना हुनु र तिनीहरूलाई मोशाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनीहरूको कुरा सुनेर प्रभुमा विश्वास गरेका केही फरिसीहरूले चाहिँ उभिएर यसो भने, “अरू जातिबाट आउने चेलाहरूले यहूदी रीतिअनुसार खतना गर्नैपर्छ अनि तिनीहरूलाई मोशाले दिएका व्यवस्था पूरै पालन गर्न लगाउनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि फरिसी दलका केही विश्वासीहरू उभिएर भने, “गैरयहूदीहरूको खतना गर्नुपर्दछ र तिनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्दछ।” Viz kapitola |