Online Bible

- Reklamy -




प्रेरित 15:41 - पवित्र बाइबल

41 मण्डलीहरू अझ बलियो बनाँउदै पावल र सिलास सिरिया र सिलिसिया देशहरू हुँदै गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 मण्‍डलीहरूलाई बलिया गराउँदै तिनले सिरिया र किलिकियाको भ्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 सिरिया र किलिकिया इलाका भएर जाँदा उनीहरूले त्‍यहाँका मण्डलीहरूलाई विश्‍वासमा बलियो बनाउँदै गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 उनी सिरिया र किलिकियाको यात्रा गर्दै जाँदा मण्डलीहरूलाई स्थिर गराउँदै गए।

Viz kapitola kopírovat




प्रेरित 15:41

Následuj nás:

Reklamy


Reklamy