प्रेरित 15:4 - पवित्र बाइबल4 पावल, बर्णाबास र अन्य मानिसहरू यरूशलेम आइपुगे। त्यहाँका प्रेरितहरू, अग्रजहरू र सम्पूर्ण विश्वासीहरूले तिनीहरूलाई स्वागत गरे। पावल, बर्णाबास र अन्य मानिसहरूले परमेश्वरले उनीहरूमार्फत गर्नु भएको सबै कुराहरू भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब तिनीहरू यरूशलेम आइपुगे, तब तिनीहरूलाई मण्डली, प्रेरित र एल्डरहरूले स्वागत गरे। परमेश्वरले तिनीहरूसँग गर्नुभएका सबै कुराको प्रतिवेदन तिनीहरूले त्यहाँ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यरूशलेम सहर आइपुग्दा त्यहाँ भएका प्रभुमा विश्वास गर्ने दाजुभाइ, प्रेरित र मण्डलीका धर्म-गुरुहरूले उनीहरूको स्वागत गरे। त्यसपछि पावल र बारनाबासले त्यहाँ भेला भएका सबैलाई परमेश्वरले उनीहरूद्वारा गर्नुभएको कामहरूको बारेमा बताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तिनीहरू यरूशलेममा आए, तब मण्डली, प्रेरितहरू र प्रधानहरूले तिनीहरूको स्वागत गरे, जसलाई परमेश्वरले तिनीहरूद्वारा गर्नुभएका सबै कामहरूको बयान तिनीहरूले गरे। Viz kapitola |