Online Bible

- Reklamy -




प्रेरित 15:36 - पवित्र बाइबल

36 केही दिन पछि, पावलले बर्णाबासलाई भने, “हामीले धेरै शहरहरूमा प्रभुको सन्देश भन्यौं। हामी ती शहरहरूमा हाम्रा दाज्यू-भाइ दिदी-बहिनीहरू के गर्दै होलान् भनेर हेर्नलाई एकपल्ट भेट्न जानु पर्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 केही दिनपछि पावलले बारनाबासलाई भने, “आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले प्रचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्‍ता छन्‌ हेरौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 केही दिनपछि पावलले बारनाबासलाई भने, “अब हामीले परमेश्‍वरको शिक्षा प्रचार गरेका सबै सहरहरूमा फेरि जाऔं। त्‍यहाँ भएका प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरू कस्‍ता रहेछन्, बुझौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 केही समयपछि पावलले बारनाबासलाई यसो भने, “हामीले जति सहरहरूमा प्रभुको वचनको प्रचार गर्‍यौँ, ती सबै ठाउँहरूमा हामी फर्केर जाऔँ; अनि दाजुभाइ-दिदीबहिनीहरूलाई भेटेर तिनीहरू कसरी प्रभुमा लागिरहेका छन्, हेरौँ।”

Viz kapitola kopírovat




प्रेरित 15:36

Následuj nás:

Reklamy


Reklamy