Online Bible

- Reklamy -




प्रेरित 15:35 - पवित्र बाइबल

35 तर पावल र बर्णावास एन्टओकमा नै बसे। तिनीहरू र अन्य मानिसहरूले त्यहाँ सुसमाचार प्रचार गरे अनि प्रभुको संदेश सिकाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 पावल र बारनाबासचाहिँ शिक्षा दिँदै र प्रभुको वचन प्रचार गर्दै अरू धेरै जनाका साथ एन्‍टिओखियामा बसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 पावल र बारनाबासले केही समय एन्‍टिओखियामा बिताए अनि अरू धेरै जनासँग मिलेर प्रभुको शिक्षा दिँदै प्रचार गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 पावल र बारनाबासचाहिँ एन्टिओखियामै बसे। तिनीहरू त्यहाँ रहुन्जेल प्रभुको वचनको शिक्षा र सुसमाचार प्रचार गरे।

Viz kapitola kopírovat




प्रेरित 15:35

Následuj nás:

Reklamy


Reklamy