Online Bible

- Reklamy -




प्रेरित 15:32 - पवित्र बाइबल

32 यहूदा र सिलास पनि अगमवक्ताहरू थिए। तिनीहरूलाई उत्साह दिन र दृढ बनाउन तिनीहरूले पनि निकै कुराहरू गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 यहूदा र सिलास आफैहरू पनि अगमवक्ता भएका हुनाले भाइहरूलाई धेरै वचनद्वारा अर्ती दिएर तिनीहरूलाई बलिया गराए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 यहूदा र सिलास आफैं पनि परमेश्‍वरको तर्फबाट बोल्‍ने अगमवक्ता थिए। उनीहरूले प्रभुमा विश्‍वास गर्ने दाजुभाइहरूलाई धेरै साहस दिँदै तिनीहरूको विश्‍वास बलियो बनाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 यहूदा र सिलास, जो आफैँ पनि अगमवक्ताहरू थिए, धेरै वचनहरूद्वारा विश्‍वासीहरूलाई प्रोत्साहित र स्थिर गराए।

Viz kapitola kopírovat




प्रेरित 15:32

Následuj nás:

Reklamy


Reklamy