Online Bible

- Reklamy -




प्रेरित 15:23 - पवित्र बाइबल

23 मण्डलीले तिनीहरूका हातमा यो चिट्ठी पठाए। एन्टिओक शहर अनि सिलिसिया र सिरिया देशका गैर-यहूदी दाज्यू-भाइहरूलाई तिमीहरूका दाज्यू-भाइ प्रेरितहरू, अग्रजहरूबाट अभिवादनः प्रिय दाज्यू-भाइहरू,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 र तिनका साथमा उनीहरूले यो पत्र पठाए: “एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने अन्‍यजाति विश्‍वासी भाइहरूलाई, प्रेरितहरू र एल्‍डरहरूको अभिवादन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 ती चार जनाको हातमा यस्‍तो खालको पत्र दिएर पठाए– एन्‍टिओखिया, सिरिया र किलिकियामा रहने प्रभुमा विश्‍वास गर्ने अरू जातिका दाजुभाइहरूलाई तपाईंका दाजुभाइ अर्थात् यहाँका प्रेरित र मण्‍डलीका धर्म-गुरुहरूबाट अभिवादन छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: एन्टिओखिया, सिरिया र किलिकियामा बस्‍ने गैरयहूदी विश्‍वासीहरूमा: हामी प्रेरितहरू, प्रधानहरू र तपाईंहरूका विश्‍वासी दाजुभाइहरूबाट अभिवादन!

Viz kapitola kopírovat




प्रेरित 15:23

Následuj nás:

Reklamy


Reklamy