Online Bible

- Reklamy -




प्रेरित 15:21 - पवित्र बाइबल

21 तिनीहरूले त्यसो गर्नु हुँदैन किनभने त्यहाँ अझै त्यस्ता मानिसहरू छन् जसले मोशाको व्यवस्था सिकाउँछन्। मोशाको वचनहरू धेरै वर्ष देखि प्रत्येक विश्रामको दिनमा सभाघरमा पढिन्दैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदैछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 किनभने मोशाले दिएको व्यवस्था त उहिलेदेखि नै विश्राम दिनैपिच्‍छे सभाघरहरूमा पढेर सुनाइएकोले उनको शिक्षा सहरैपिच्‍छेका मानिसहरूले पनि जानिसकेका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 किनकि धेरै अगिदेखि प्रत्येक सहरमा मोशाको व्यवस्था प्रचार भएको छ, र हरेक शब्बाथमा त्यसलाई सभाघरहरूमा पढिँदैछ।”

Viz kapitola kopírovat




प्रेरित 15:21

Následuj nás:

Reklamy


Reklamy