प्रेरित 15:20 - पवित्र बाइबल20 बरू हामीले तिनीहरूलाई यी कुराहरूमा बताउँदै एउटा चिट्ठी लेख्नु पर्छः मूर्तिलाई चढाएको चीजहरू नखाऊ। यसले खाद्य अशुद्ध पार्छ। कुनै व्यभिचार नगर्। रगत नखाऊ। निमोठेर मारिएका पशुहरू नखाऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर तिनीहरूलाई यी कुरा लेखिदिऔं, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्ग रहून्, व्यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्ग रहून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र त्यसमा उनीहरूलाई यी कुराहरूको जानकारी दिऔं– ‘मूर्तिलाई चढाएर अशुद्ध भएका खाना नखानू, व्यभिचारबाट अलग भएर बस्नू अनि घाँटी निमोठेर मारेको पशुको मासु नखानू र केहीको पनि रगत नपिउनू’। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसको साटो तिनीहरूका निम्ति हामीले लेखिदिनु पर्दछ: मूर्तिहरूलाई चढाइएका खानेकुराबाट, व्यभिचारबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र रगतबाट अलग रहून्। Viz kapitola |