Online Bible

- Reklamy -




प्रेरित 15:19 - पवित्र बाइबल

19 “यसैले हामीले गैर-यहूदीहरूलाई बोझ दिनुहुँदैन जो परमेश्वरप्रति फर्केकाछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 “यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दुःख नदिऔं,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “त्‍यसो हुँदा परमेश्‍वरमा आएका अरू जातिका मानिसहरूलाई हामी दु:ख नदिऔं भन्‍ने मेरो विचार छ। तैपनि अब हामी उनीहरूलाई एउटा पत्र लेखौं

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 “त्यसकारण मेरो विचार यही हो: परमेश्‍वरकहाँ फर्केर आएका गैरयहूदीहरूलाई हामीले अप्ठ्यारो पार्नुहुँदैन।

Viz kapitola kopírovat




प्रेरित 15:19

Následuj nás:

Reklamy


Reklamy