Online Bible

- Reklamy -




प्रेरित 15:16 - पवित्र बाइबल

16 ‘त्यसपछि म फर्की आउँने छु। म दाऊदको घर फेरि बनाउने छु, जुन ढलेको छ। उसको घरको भागहरू फेरि बनाईदिने छु। जुन ध्वंश भएको छ, अनि म उसको घर नयाँ बनाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्‍केको वासस्‍थान फेरि बनाउनेछु, त्‍यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्‍यसलाई खड़ा गर्नेछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 ‘त्‍यसपछि म फर्कनेछु र दाऊदको ढलेको घरानालाई फेरि उठाउनेछु र भत्‍केको फेरि बनाउनेछु म त्‍यसलाई फेरि शक्तिशाली बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “ ‘यसपछि म फर्कनेछु, र दावीदको भत्केको पाललाई फेरि निर्माण गर्नेछु। यसको भग्नावशेषलाई म फेरि निर्माण गर्नेछु, र यसलाई फेरि स्थापित गर्नेछु।

Viz kapitola kopírovat




प्रेरित 15:16

Následuj nás:

Reklamy


Reklamy