प्रेरित 15:13 - पवित्र बाइबल13 तिनीहरूले भनी सकेपछि याकूबले भने, “मेरा दाज्यू-भाइहरू, ध्यान लगाएर मेरो कुरा सुन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिनीहरू बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्नुहोस्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उनीहरूले बोलिसकेपछि याकूबले उठेर भने, “दाजुभाइहरू हो, मेरो कुरा सुन्नुहोस् है! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूका भनाइ सकिएपछि याकोबले भने: “दाजुभाइ-दिदीबहिनीहरू हो, मेरो कुरा सुन्नुहोस्। Viz kapitola |