Online Bible

- Reklamy -




प्रेरित 15:11 - पवित्र बाइबल

11 होइन, हामी विश्वास गछौं कि दुवै हामी र यी मानिसहरू प्रभु येशूको अनुग्रहले बचाइनेछौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तर हामी विश्‍वास गर्दछौं, कि प्रभु येशूको अनुग्रहबाट हामीले उद्धार पाएका छौं, जसरी तिनीहरूले पनि पाएका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यस्‍तो नगरौं। तिनीहरूजस्‍ता हामीहरू पनि विश्‍वास गरेर हाम्रा प्रभु येशूको अनुग्रहले नै बचाइएका हौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हामी विश्‍वास राख्दछौँ, हाम्रा प्रभु येशूको अनुग्रहद्वारा जसरी उनीहरूले उद्धार पाएका छन्, हामीले पनि त्यसरी नै उद्धार पाएका हौं।”

Viz kapitola kopírovat




प्रेरित 15:11

Následuj nás:

Reklamy


Reklamy