Online Bible

- Reklamy -




प्रेरित 15:10 - पवित्र बाइबल

10 तिमीहरू किन गैर-यहूदी दाज्यू-भाइहरूरको घिच्रोमा जुवा वाँधिदिनु चाहन्छौ? के तिमीहरू परमेश्वरलाई क्रोधित बनाउन प्रयास गरिरहेका छौ? हामी र हाम्रा पुर्खाहरू त्यो जुवा बोक्न असमर्थ थियौं!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्‍वरको परीक्षा गर्नुहुन्‍छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्‍न सक्‍यौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 नता हाम्रा पुर्खाले न हामीले यो भारी उठाउन सक्‍यौं। त्‍यसैले हाम्रा पुर्खाले उठाउन नसकेको भारी अरूलाई बोकाएर किन परमेश्‍वरको जाँच गर्ने?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसैले अब चेलाहरूको काँधमा यो जुवा राखिदिएर परमेश्‍वरको परीक्षा लिन तपाईंहरू किन प्रयत्न गर्दै हुनुहुन्छ? जुन जुवालाई न हामीले, न त हाम्रा पुर्खाहरूले नै बोक्न सक्यौँ।

Viz kapitola kopírovat




प्रेरित 15:10

Následuj nás:

Reklamy


Reklamy