Online Bible

- Reklamy -




प्रेरित 15:1 - पवित्र बाइबल

1 त्यसपछि कतिपय मानिसहरू यहूदियाबाट एन्टिओकमा आए। तिनीहरूले गैर- यहूदी दाज्यू-भाइहरूलाई शिक्षा दिन शूरू गरेः “मोशाको व्यवस्था अनुसार जब सम्म खतना हुदैनौ तबसम्म तिमीहरूको मुक्ति हुने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब कोही मानिसहरूले यहूदियाबाट एन्‍टिओखियामा आएर भाइहरूलाई यस्‍तो शिक्षा दिन लागे, “तिमीहरू मोशाको रीतिअनुसार खतना भएनौ भने त तिमीहरूको उद्धार हुन सक्‍नेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि कोही मानिसहरू यहूदिया क्षेत्रबाट आएर एन्‍टिओखिया सहरका दाजुभाइहरूलाई यसरी सिकाउन लागे, “मोशाले दिएका व्यवस्थाको रीतिअनुसार खतना नगरी तिमीहरूले मुक्ति पाउन सक्‍दैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यहूदियाबाट केही मानिसहरू एन्टिओखिया आएर विश्‍वासीहरूलाई यसरी शिक्षा दिन थाले: “मोशाले सिकाएका रीतिअनुसार जबसम्म तिमीहरूको खतना हुँदैन, त्यस समयसम्म तिमीहरूको उद्धार हुन सक्दैन।”

Viz kapitola kopírovat




प्रेरित 15:1

Následuj nás:

Reklamy


Reklamy