प्रेरित 14:8 - पवित्र बाइबल8 लिस्त्रामा एकजना लङ्गडो मानिस थियो। ऊ जन्मै देखि लङ्गडो थियो अनि कहिले पनि हिंडेको थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अब लुस्त्रा सहरमा खुट्टा चलाउन नसक्ने एक जना मानिस बसिरहेको थियो। त्यो जन्मैको लङ्गड़ो थियो, र कहिल्यै हिँड़ेको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 लुस्त्रा सहरमा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखिको कुँजो भएकोले कहिल्यै हिँड्न सकेको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 लुस्त्रामा एउटा लङ्गडो मानिस बस्थ्यो। ऊ जन्मैदेखि लङ्गडो भएकोले कहिल्यै हिँडेको थिएन। Viz kapitola |