प्रेरित 14:7 - पवित्र बाइबल7 तिनीहरूले त्यहाँ पनि सुसमाचार प्रचार गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिनैरहे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 ती दुई सहरमा र वरिपरि भएका ठाउँहरूमा पनि तिनीहरूले प्रभुले दिनुभएको सुसमाचार प्रचार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 र ती ठाउँहरूमा तिनीहरूले निरन्तर सुसमाचार प्रचार गरिरहे। Viz kapitola |