Online Bible

- Reklamy -




प्रेरित 14:6 - पवित्र बाइबल

6 जब पावल र बर्णाबासले त्यस्तो षड़यन्त्रहरू थाहा पाए तिनीहरूले त्यो शहर छोडे अनि लाइकाओनियाका लिस्त्रा अनि डर्बी शहरहरू र त्यसका वरिपरिका क्षेत्रहरू तर्फ गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनीहरूले यो कुरा चाल पाए, र लुकोनियाका सहरहरू लुस्‍त्रा, डर्बी र छेउछाउका जिल्‍ला हुँदो भागेर गए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तर पावल र बारनाबासले यो कुरा सुने अनि उनीहरू भागेर लुकोनिया क्षेत्रमा पर्ने लुस्‍त्रा र डर्बी सहरमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर यो योजना थाहा पाएकाले तिनीहरू लुकाओनियाका लुस्त्रा र डर्बी सहरहरूका साथै त्यस भेगका अन्य क्षेत्रहरूमा भागेर गए;

Viz kapitola kopírovat




प्रेरित 14:6

Následuj nás:

Reklamy


Reklamy