Online Bible

- Reklamy -




प्रेरित 14:5 - पवित्र बाइबल

5 कतिपय गैर-यहूदीहरू, कतिपय यहूदीहरू अनि यहूदीहरूका अगुवाहरूले पावल र वर्णाबासलाई हानि पुर्याउने प्रयास गरे। तिनीहरूले उनीहरूलाई ढुङ्गाले हिर्काएर मार्न चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अन्‍यजाति र यहूदीहरू दुवैले उनीहरूका शासकहरूसँग मिलेर तिनीहरूलाई सताउने र ढुङ्गा हान्‍ने प्रयत्‍न गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 अरू जातिका मानिस र विरोध गर्ने यहूदी र तिनीहरूका शासकहरू मिलेर पावल र बारनाबासलाई ढुङ्गा हानी मार्ने मतो गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 आफ्ना अगुवाहरूसँग मिलेर गैरयहूदीहरू र यहूदीहरूले तिनीहरूलाई दुर्व्यवहार गर्ने र तिनीहरूमाथि ढुङ्गा प्रहार गर्ने योजना बनाए।

Viz kapitola kopírovat




प्रेरित 14:5

Následuj nás:

Reklamy


Reklamy