Online Bible

- Reklamy -




प्रेरित 14:3 - पवित्र बाइबल

3 तब पावल र बर्णाबास आइकोनियममा लामो समय सम्म बसे र प्रभुको विषयमा निडर भई प्रचार गरे। तिनीहरूले परमेश्वरको दयाको प्रचार गरे। अनि प्रभुले तिनीहरूलाई चमत्कारहरू र आश्चर्यमय कुराहरू गर्ने शक्ति दिनु भएर तिनीहरूका सन्देश प्रमाणित गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 प्रभुको भरोसामा साहससँग बोल्‍दै धेरै समयसम्‍म पावल र बारनाबास त्‍यहाँ रहे। प्रभुले तिनीहरूका हातबाट चिन्‍हहरू र अचम्‍मका कामहरू गराईकन आफ्‍नो अनुग्रहका वचनको गवाही दिनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तापनि पावल र बारनाबास त्‍यस सहरमा निकै दिनसम्‍म बसे। तिनीहरूले आफ्‍नो भरोसा प्रभुमा राखेर प्रभुको पक्षमा साहससँग बोले। प्रभुले उनीहरूलाई अचम्‍म-अचम्‍मका काम गर्ने शक्ति दिँदै उनीहरूले बोलेको त्‍यो अनुग्रहको सन्‍देशलाई साँचो हो भनी प्रमाणित गरिदिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसकारण पावल र बारनाबास प्रभुका बारेमा निडरतापूर्वक बोल्दै धेरै समयसम्म त्यहीँ बसे। तिनीहरूलाई अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्न सामर्थ्य तुल्याएर प्रभुले पनि आफ्नो अनुग्रहको सन्देश साबित गर्नुभयो।

Viz kapitola kopírovat




प्रेरित 14:3

Následuj nás:

Reklamy


Reklamy