प्रेरित 14:20 - पवित्र बाइबल20 येशूका चेलाहरू (विश्वासीहरू) पावलको वरिपरि जम्मा भए। अनि उनी उठे र शहरतिर फर्किए। अर्कोदिन उनी र बर्णाबसले त्यो शहर छाडे अनि डर्बी तिर लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर जब चेलाहरू तिनको वरिपरि उभिए तिनी उठे, अनि सहरभित्र पसे, र भोलिपल्ट बारनाबाससँग निस्केर डर्बीमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर प्रभुका चेलाहरू आएर पावलको वरिपरि जम्मा हुँदा उनी उठेर सहरतिर लागे। भोलिपल्ट उनी बारनाबाससँगै डर्बी सहरमा गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर चेलाहरू तिनका वरिपरि भेला भए, तब तिनी उठे, र सहरमा फेरि फर्किए। अनि त्यसको भोलिपल्ट तिनी र बारनाबास त्यहाँबाट डर्बी गए। Viz kapitola |