Online Bible

- Reklamy -




प्रेरित 14:17 - पवित्र बाइबल

17 तर पमेश्वरले गर्नु भएको कार्यले उहाँको वास्तविकताको प्रमाण गर्यो। उहाँले तिमीहरूका लागि असल कामहरू गर्नुभयो उहाँले तिमीहरूलाई आकाशबाट वर्षा दिनुभयो। उहाँले ठीक समयमा नै तिमीहरूलाई फसल दिनुभयो। उहाँले तिमीहरूलाई प्रशस्त आहार दिनुभयो र साथै तिमीहरूका हृदय आनन्दले परिपूर्ण पारिदिनु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तापनि उहाँले आफूलाई गवाहीविना छोड्‌नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्‍वर्गबाट पानीको झरी र फलवन्‍त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्‍दले सन्‍तुष्‍ट पार्नुभयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उहाँले कहिले पनि असल र भलाइको कामहरू गर्न छोड्‍नुभएको छैन। उहाँले आकाशबाट पानी पारेर ठीक समयमा उब्‍जनी गराइदिनुहुन्‍छ। प्रशस्‍त खानेकुरा जुटाइदिएर मानिसहरूको हृदयलाई हर्षले भरिदिनुहुन्‍छ। यसरी परमेश्‍वरका कामहरूले नै उहाँको साक्षी दिन्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तैपनि आफूलाई उहाँले विनासाक्षी त्यसै छोड्नुभएन; किनकि आकाशबाट वर्षा गराएर र मौसमअनुसार अन्‍न तपाईंहरूलाई दिएर उहाँले दया देखाउनुभएको छ। उहाँले तपाईंहरूलाई प्रचुर मात्रामा खानेकुरा दिनुहुन्छ र तपाईंहरूको हृदय आनन्दले भरिदिनुहुन्छ।”

Viz kapitola kopírovat




प्रेरित 14:17

Následuj nás:

Reklamy


Reklamy