प्रेरित 14:14 - पवित्र बाइबल14 तर जब ती प्रेरितहरू पावल र बर्णाबासले त्यस्तो कुरा थाह पाए, तिनीहरूले आफ्नै लुगाहरू च्याते। मानिसहरू तिर दौडे अनि चिच्याएः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तर जब प्रेरितहरू, बारनाबास र पावलले यो कुरा सुने, तब तिनीहरू आफ्नो वस्त्र च्याती यसो भन्दै कराएर मानिसहरूका बीचमा दौड्दैगए र भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यो कुरा थाहा पाउनेबित्तिकै पावल र बारनाबासले आपत् मान्दै आ-आफ्नो लुगा च्यातेर दगुर्दै मानिसको हुलमा गएर कराउँदै भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर जब प्रेरितहरू बारनाबास र पावलले यो कुरा सुने, तब आफ्ना कपडाहरू च्यात्दै तिनीहरू भीडतिर दौडेर यसो भने, Viz kapitola |