प्रेरित 14:12 - पवित्र बाइबल12 मानिसहरूले बर्णाबासलाई “जिउस” र पावललाई “हर्मेस” भन्न लागे किनभने उनी प्रमुख वक्ता थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले बारनाबासलाई जिउस देवता र पावललाई हर्मेस देवता भन्न लागे, किनकि यिनीचाहिँ मुख्य वक्ता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उनीहरूले बारनाबासलाई जिउस भनिने देवता सम्झे र पावलले नै मुख्य प्रचार गरेकोले उनलाई चाहिँ हर्मेस भनिने देवता सम्झे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले बारनाबासलाई जिऊस र पावललाई हर्मेस भन्न थाले; किनकि पावल नै मुख्य वक्ता थिए। Viz kapitola |