प्रेरित 14:11 - पवित्र बाइबल11 जब पावलले जे गरे त्यो मानिसहरूले देखे तिनीहरू लाइकाओनिया भाषामा चिच्याए। तिनीहरूले भने, “देवताहरू मानिसहरू जस्तै भएका छन् अनि तिनीहरू हामीकहाँ आएका छन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब पावलले गरेको यो काम भीड़ले देख्यो, तब तिनीहरूले लुकोनियाको भाषामा उच्च सोरले यसो भने, “देवहरू मान्छेको रूपमा हामीकहाँ ओर्लेर आएछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पावलले यस्तो काम गरेको देखेर त्यहाँका मानिसहरूले आफ्ना लुकोनिया भाषामा कराएर भन्न लागे, “देवताहरू त मानिस भएर हामीहरूकहाँ आएछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 पावलले गरेका कुराहरू जब भीडले देखे, तब तिनीहरू लुकाओनियाको भाषामा चिच्याउन थाले, “मानिसहरूका भेषमा देवताहरू हामीकहाँ आएका छन्!” Viz kapitola |