Online Bible

- Reklamy -




प्रेरित 14:1 - पवित्र बाइबल

1 पावल र बर्णाबास आइकोनियम शहरमा गए। तिनीहरू यहूदीहरूका सभाघर भित्र पसे (उनिहरूले प्रत्येक शहरमा गरे जस्तै) तिनीहरूले यस्तो प्रकारले बोले कि धेरै यहूदीहरू अनि गैर-यहूदीहरूले उनीहरूले भनेका कुरामा विश्वास गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब आइकोनियनमा तिनीहरू एकसाथ यहूदीहरूको सभाघरमा पसेर यस्‍तो किसिमले बोले, कि यहूदीहरू र ग्रीकहरूको ठूलो दलले विश्‍वास गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आइकोनियन सहरमा पनि पावल र बारनाबास सधैँजस्‍तै यहूदीहरूको सभाघरमा गए। उनीहरूले सभाघरभित्र यस्‍तो किसिमले बोले, त्‍यहाँ भएका धेरै यहूदी र अरू जातिका मानिसहरूले पनि प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 आइकोनियममा पावल र बारनाबास सदाझैँ यहूदीहरूका सभाघरहरूमा गए। त्यहाँ तिनीहरूले यति प्रभावकारी ढङ्गले बोले कि धेरै संख्यामा यहूदीहरू र गैरयहूदीहरूले विश्‍वास गरे।

Viz kapitola kopírovat




प्रेरित 14:1

Následuj nás:

Reklamy


Reklamy