Online Bible

- Reklamy -




प्रेरित 13:8 - पवित्र बाइबल

8 तर जादूगर इलुमास, बर्णाबास र शावलको विरोधमा थियो। ग्रीक भाषामा येशूलाई इलुमास भनिन्छ। इलुमासले प्रशासकलाई येशूमाथि विश्वास गर्न रोक्न चाहन्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर एलुमास जादूगरले (किनकि ग्रीक भाषामा त्‍यसको नाउँको अर्थ यही हो) सर्गियस पौलसलाई विश्‍वासबाट फर्काउन खोजेर तिनीहरूको सामना गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर एलुमास जादूगरले (ग्रीक भाषामा यसको अर्थ यस्‍तै हुन्‍छ) बारनाबास र शाऊललाई बाधा दिएर बडा-हाकिमलाई विश्‍वासबाट फर्काउन खोज्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर एलुमास जादुगरले (उसको नामको अर्थ टुनामुना गर्ने हो) तिनीहरूको विरोध गर्‍यो। अनि ती राज्यपाललाई तिनको विश्‍वासबाट फर्काउने प्रयत्न गर्‍यो।

Viz kapitola kopírovat




प्रेरित 13:8

Následuj nás:

Reklamy


Reklamy