प्रेरित 13:51 - पवित्र बाइबल51 यसैकारणले पावल र बर्णाबासले तिनीहरूको विरुद्ध आफ्ना खुट्टाका धुलाहरू टक्टकाए। त्यसपछि तिनीहरू आइकोनियम भन्ने शहरतर्फ लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 तर उनीहरूचाहिँ आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा टकटक्याएर, आइकोनियनमा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 तब पावल र बारनाबासले ती मानिसहरूलाई परमेश्वरले नै न्याय गर्नुहुनेछ भन्ने चेतावनी दिँदै आफ्ना खुट्टाको धुलो टक्टकाए र आइकोनियन सहरतिर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 तर तिनीहरूका विरुद्ध उनीहरूले आफ्ना पैतालाको धुलो टकटक्याएर आइकोनियममा गए। Viz kapitola |