प्रेरित 13:50 - पवित्र बाइबल50 तर यहूदीहरूले शहरका कतिपय मुख्य नारीहरू जो सत्य परमेश्वरको आराधना गरिरहेका थिए, अनि मुख्य पुरूषहरूलाई पावल र बर्णाबासको विरुद्ध उस्काए। ती मानिसहरूले पावल र बर्णाबासलाई सताउने काम शुरू गरे अनि तिनीहरूलाई शहरबाट बाहिर निकाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 तर पावल र बारनाबासका विरुद्ध यहूदीहरूले भक्त र प्रतिष्ठित स्त्रीहरू र सहरका मुख्य-मुख्य मानिसहरूलाई उक्साए, र उनीहरूलाई आफ्नो साँधसिमाना बाहिर कटाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 तर यहूदीहरूले परमेश्वरको भक्ति गर्ने उच्च श्रेणीका स्त्रीहरू र सहरका नेताहरूलाई समेत पावल र बारनाबासको विरोधमा उपद्रव गर्न उठाए र ती दुई जनालाई त्यस क्षेत्रको सिमानाबाट बाहिर धपाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 तर यहूदीहरूले प्रभुको भय मान्ने माथिल्ला दर्जाका महिलाहरू र सहरका मुख्य पुरुषहरूलाई उक्साए। पावल र बारनाबासका विरुद्धमा तिनीहरूले उपद्रवका लागि उत्तेजना फैलाए। अनि तिनीहरूलाई आफ्नो क्षेत्रबाट सिमानापारि कटाए। Viz kapitola |