Online Bible

- Reklamy -




प्रेरित 13:5 - पवित्र बाइबल

5 तब तिनीहरू सलामिस भन्ने ठाउँमा पुगे, त्यहाँ यहूदीहरूका सभाघरहरूमा तिनीहरूले परमेश्वरको सुसमाचारको प्रचार गरे। यूहन्ना र मर्कूस पनि सहयोगीको रूपमा तिनीहरूलसँगै थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 सलामिसमा आइपुगेपछि तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको सुसमाचार प्रचार गरे। तिनीहरूलाई सहायता गर्न यूहन्‍ना तिनीहरूसँग थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सलामिस सहरमा पुगेर यहूदीहरूका सभाघरहरूभित्र पसी तिनीहरूले परमेश्‍वरको वचन सुनाउन लागे। त्‍यो काममा सघाउन तिनीहरूले मर्कूस भनिने यूहन्‍नालाई पनि साथमा लगेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब तिनीहरू सलामिस पुगे, तब तिनीहरूले यहूदीहरूका सभाघरहरूमा परमेश्‍वरको वचनको घोषणा गरे। तिनीहरूका सहायताको रूपमा यूहन्‍ना तिनीहरूसँगै थिए।

Viz kapitola kopírovat




प्रेरित 13:5

Následuj nás:

Reklamy


Reklamy