प्रेरित 13:48 - पवित्र बाइबल48 जब गैर यहूदीहरूले पावलले त्यसो भनेको सुने तिनीहरू खुशी भए। तिनीहरूले प्रभुको सन्देशलाई सम्मान गरे। अनि कतिपय मानिसहरूले त्यो सन्देशमा विश्वास गरे। तिनीहरू त्यही मानिसहरू थिए जसलाई अनन्त जीवनको लागि छानिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 जब अन्यजातिहरूले यी कुरा सुने, तिनीहरू खुशी भए, र परमेश्वरको वचनको प्रशंसा गरे, र अनन्त जीवनको लागि नियुक्त भएकाहरू जतिले विश्वास गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 यो कुरा सुनेर अन्य-जातिहरू रमाउँदै परमेश्वरले दिनुभएको सुसमाचारको प्रशंसा गर्न लागे। अनन्त जीवनको लागि अघिबाटै परमेश्वरबाट चुनिएका जतिले येशू ख्रीष्टमाथि विश्वास गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 यो कुरा सुनेपछि गैरयहूदीहरू खुशी भए, र प्रभुको वचनलाई आदरका साथ ग्रहण गरे; अनि अनन्त जीवनका लागि नियुक्त भएका सबैले विश्वास गरे। Viz kapitola |