प्रेरित 13:44 - पवित्र बाइबल44 अर्को विश्रामको दिनमा, शहरका प्रायः जम्मै मानिसहरू प्रभुको वचन सुन्नलाई एकत्रित भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अर्को शबाथमा झण्डै सम्पूर्ण सहर परमेश्वरको वचन सुन्नलाई उल्टेर आयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 अर्को विश्रामको दिन सुसमाचार सुन्न सहरका प्राय: सबै मानिसहरू उल्टेर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 प्रभुको वचन सुन्न अर्को शब्बाथमा पूरै सहर जम्मा भएर आयो। Viz kapitola |