Online Bible

- Reklamy -




प्रेरित 13:43 - पवित्र बाइबल

43 सभा सिद्धिए पछि धेरै यहूदीहरूले अनि धेरै मानिसहरू जो यहूदी धर्ममा परिणत भएका थिए अनि सत्य परमेश्वरको आराधना गर्दै थिए, तिनीहरूको पछि गए। पावल अनि बर्णाबास तिनीहरूसित बोले अनि परमेश्वरको अनुग्रह पाईरहन उत्साह दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 सभा विसर्जन भएपछि धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे, र तिनीहरूले उनीहरूसँग बोल्‍दै उनीहरूलाई परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी आग्रह गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 सभा सकिएपछि यहूदीहरू र यहूदी धर्म मान्‍ने अरू जातिका मानिसहरू धेरै पावल र बारनाबासको पछि लागे। पावल र बारनाबासले तिनीहरूसँग कुरा गरेर सधैँ परमेश्‍वरको अनुग्रहमा रहिरहनू भनी जोड दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 सभा समाप्‍त गरेपछि धेरै यहूदी तथा यहूदी धर्म मान्‍ने भक्तहरूले पावल र बारनाबासलाई पछ्याए, जसले परमेश्‍वरको अनुग्रहमा लागिरहन तिनीहरूलाई बिन्ती गरे।

Viz kapitola kopírovat




प्रेरित 13:43

Následuj nás:

Reklamy


Reklamy