Online Bible

- Reklamy -




प्रेरित 13:4 - पवित्र बाइबल

4 बर्णाबास र शावललाई पवित्र आत्माले पठाउनु भएको थियो। तिनीहरू सिल्युसियामा शहरतर्फ गए। तिनीहरू सिल्युसियाबाट जलयात्रा गर्दै साइप्रस पुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तब पवित्र आत्‍माद्वारा पठाइएका हुनाले तिनीहरू सिलुकियामा गए र त्‍यहाँबाट जहाजमा चढ़ी साइप्रसतिर गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पवित्र आत्‍माले पठाउनुभएका बारनाबास र शाऊल एन्‍टिओखिया सहरबाट हिँडे। तिनीहरू सिलुकिया सहरमा गए। त्‍यहाँबाट तिनीहरू समुद्रको यात्रा गरेर साइप्रस टापुमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 बारनाबास र शाऊल पवित्र आत्माद्वारा पठाइएअनुसार सिलुकिया गए। अनि त्यहाँबाट साइप्रस जानका निम्ति जहाज चढे।

Viz kapitola kopírovat




प्रेरित 13:4

Následuj nás:

Reklamy


Reklamy