प्रेरित 13:37 - पवित्र बाइबल37 तर एक जसलाई परमेश्वरले मृत्युबाट बौराउनु भयो उहाँको शरीर चिहानमा कुहेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तर जसलाई परमेश्वरले मृतकबाट जीवित पार्नुभयो उहाँको शरीरचाहिँ सड़ेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तर परमेश्वरले मरेकोबाट बिउँताउनुभएको चाहिँ त्यसरी कुहिनुभएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तर जसलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नुभयो, उहाँको शरीरचाहिँ कुहिएन। Viz kapitola |